२०७९ आश्विन १० सोमबार

आफूलाई डाक्टर भन्ने बागलुङकी यी युवती झाडीमा भेटिइन्….

आफु’लाइ डाक्टर बताउदै, बिभिन्न मानिसलाइ प्रलो’भनमा पारी ठ’गी ध न्दा चलाउदै आएकी दिक्षा पुन लुकेको अबस्थामा प क्राउ परेकी छन् ।

पक्रा’उ पर्नेमा बागलुङ जिल्ला ताराखोला गाउँ-पालिका वडा नं -१ घर भइ हाल पोखरा महानगर-पालिका -२ मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुन रहेकी छन्। कास्की प्रह’रीले उनलाई बिरेठाटी, निगालोको झा’डीमा लुकेर बसेको अ’वस्थामा प’क्राउ गरेको हो ।

प्रह’रीका अनुसार पुनले आफ्नो नाउँमा रहेको पोखरा फाइनान्स लिमिटेडको बैंक खातामा पर्याप्त मौज्दात रकम नरहेको जान्दा’जान्दै कुल बहादुर विक’लाई तीन लाख रुपैयाँको चेक दिएको’मा उक्त चेक बाउन्स भएको थियो।चेक बाउन्स पश्चात विकले पुन वि’रुद्ध जाहेरी दिएकोमा प्रह’रीले बैकिङ कसुर मु’द्धा दर्ता गरी पुनलाई प’क्राउको अनुमति लिएको थियो।

जाहेरी पश्चात फ’रार रहँदै आएकी पुनको खोजी गर्ने क्रममा प्र’हरीले अन्नपूर्ण गाउँपालिका वडा नं -८ बिरेठाँटी स्थित निगालो घारीमा लुकेर बसिरहेको अवस्थामा उनलाई शनिबार प’क्राउ गरेको कास्कीका प्र’हरी नायव उपरीक्षक तथा प्र’हरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

पुनले विभिन्न व्यक्तिहरूलाई युके पठाई दिन्छु भन्दै रकम ठगी गरेको गुनासो सामाजिक सञ्जा’लमा मार्फत आएको भन्दै कोही पी’डित व्यक्ति’हरु भए प्रमाणसहित जिल्ला प्रह’री कार्यालय कास्कीको सम्प’र्कमा आउन प्रवक्ता तिवारीले आग्रह गरेका छन्।

बिभिन्न मानिस लाइ प्रलो’भनमा पारी ठ’गी धन्दा चलाउदै आएकी दिक्षा पुनको बारेमा गण्डकी छड्केले अघिल्ला शृङ्खला’हरुमा रिपोटिङ गरेको थियो ।करो’डौ ठगे’की उनि केहि समय यता सम्पर्क बिहिन भएकी थिइन् । – गण्डकी छड्के

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 1 Minute 97 Views

ताजा समाचार