२०७९ चैत्र १५ बुधबार

चो*रले लैजादै गरेको सुमो दु*र्घटना, त्यसपछि चो*र प*क्राउ

चो*रले लैजादै गरेको सुमो दु*र्घटना, त्यसपछि चो*र प*क्राउ

सुमो भ्यान विराटनगर–२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण कलेज बससँग ठो*क्किएर दु*र्घटना भएको हो। दुवै सवारीमा सामान्य क्ष*ति भएको छ।

चोरले लैजादै गरेको सुमो दुर्घ*टना, त्यसपछि चो*र प*क्राउ

विराटनगर। विराटनगरमा चो*रले भट्टा चोकबाट लिएर भाग्दै गरेको टाटा सु*मो दु*र्घटनामा परेको छ।

सुमो भ्यान विराटनगर–२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण कलेज बससँग ठो*क्किएर दु*र्घटना भएको हो। दुवै सवारीमा सामान्य क्ष*ति भएको छ।

को १ च ९४६७ नम्बरको सुमो मेरिल्यान्ड कलेजको नयाँ बसमा ठो*क्किएको जिल्ला ट्राफिक प्र*हरी कार्यालय मोरङका इन्चार्ज राजकुमार कार्कीले जानकारी दिए।

सुमो लिएर भाग्ने व्यक्ति अशोक चौधरी प*क्राउ परेका छन् ।

यो पनि पढ्नुहोला।

आक्रा / घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् ।

राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगले जनाएको छ ।

‘घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो’ विज्ञप्तिमा भनिएको । सिंहको आक्रमणमा गम्भीर घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ती व्यक्ति चिडियानको प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक प्रहरी प्रवक्ताले भने, ‘हामीले ती व्यक्ति कसरी प्रतिबन्धित क्षेत्रमा प्रवेश गरे भन्ने कुरा पत्ता लगाउन अनुसन्धान गरिरहेका छौं । ’

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 0 Minutes 151 Views

ताजा समाचार