२०७९ आश्विन १० सोमबार

अाखिर किन गरियाे दम्पतिकै ह*त्या । पुरा पढ्नुहाेस ।

रोल्पामा खु*कुरी प्र*हार गरेर २ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरेका अनुसार दुवै जनाको धा*रिलो ह*तियार प्रहार गरेर ह*त्या गरेको देखिएको छ ।

‘उहाँहरूलाई खु*कुरी हा*नेर ह*त्या गरेको देखिन्छ । अहिले हामीले पोष्टमार्टको लागि जिल्ला अस्पताल पठाएका छौँ,’ डीएसपी घिमिरेले भने ।

उनका अनुसार पुरुषको हात, कान र घाँटीमा तथा महिलाको घाँटीमा खु*कुरी प्र*हार गरिएको छ ।

धा*रिलाे ह*तियार प्र*हार गरी ह*त्या गरिएकामा रोल्पाको परिवर्तन गाउँपालिका–२ का २५ वर्षीय दुर्गाबहादुर पुन र ३७ वर्षीया पार्वती पुन रहेका छन् । उनीहरूकाे श*व हिजो (बुधवार) फेला परेको थियो । प्र*हरीका अनुसार उनीहरू माडी गाउँपालिका–३ तालाबाङमा कुखुरा पाल्न बनाइने टहरामा बस्दै आएका थिए ।

राेल्पा – रोल्पाको माडी गाउँपालिका ३ तालाबाङमा एक दम्पतीको ह*त्या भएको छ । रोल्पाकै परिवर्तन गाउँपालिका २ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उहाँकी श्रीमती ३७ वर्षीया पार्वतीकाे ह*त्या भएको हो ।

भदौ १४ गते तीजको दिन राति ह*त्या भए पनि १५ गते दिउँसो स्थानीयवासीले थाहा पाएपछि प्र*हरीलाई खबर गरेका थिए । स्थानीयवासीले खबर गरेलगत्तै जिल्ला प्र*हरी कार्यालय रोल्पाबाट प्र*हरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरे र इलाका प्र*हरी कार्यालय घर्तीगाउँबाट प्र*हरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईको नेतृत्वमा प्र*हरी घ*टनास्थल पुगेर घ*टनाबारे थप अनुसन्धान गरिरहेको छ ।

मृ*तककाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । ह*त्याको कारण खुलेको छैन । श्रीमतीको माइतीघर खोटाङ भएको र केही वर्षअघि काठमाण्डौ इँटाभट्टामा काम गर्न जाँदा उनीहरूले विवाह गरेका थिए ।

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 0 Minutes 37 Views

ताजा समाचार