२०७९ आश्विन १० सोमबार

हात्तीकाे आ*क्रमण दिन दिनै बढ्दै, हात्तीबाट बच्न निकै गार्हाे, पुरा पढ्नुहाेस ।

झापामा जंगली हात्तीको आ*क्रमणबाट एक महिलाको मृ*त्‍यु भएको छ ।

झापा– झापामा जंगली हात्तीको आ*क्रमणबाट एक महिलाको मृ*त्‍यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृ*त्‍यु भएको प्रह*रीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार जंगलबाट आएको हात्तीको आ*क्रमणबाट घा*इते भएकी श्रेष्ठको उपचारको क्रममा ज्या*न गएको हो । घ*टनाबारे प्र*हरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हात्तीको आ*क्रमणबाट झापाको मेचिनगर–९ मा एक व्यक्तिको मृ*त्यु भएको छ । 

मेचिनगर–९ थोप्लेबिरान सामुदायिक वन क्षेत्रअन्तर्गत भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं को स्कुटरमा सवार बुद्धशान्ति–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठ जङ्गली हा*त्तीको आ*क्रमणबाट गर्दा घा*इते भएकी थिइन् । उनको उपचारका क्रममा शुक्रबार साँझ मृ*त्यु भएको हो ।

हात्तीको आक्रमणबाट झापाको मेचिनगर–९ मा एक व्यक्तिको मृत्यु भएको छ।

मेचिनगर–९ थोप्लेबिरान सामुदायिक वन क्षेत्रअन्तर्गत भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं को स्कुटरमा सवार बुद्धशान्ति–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठ ज*ङ्गली हात्तीको आ*क्रमणबाट गर्दा घा*इते भएकी थिइन्। उनको उपचारका क्रममा आज साँझ मृ*त्यु भएको हो।

झापा – हात्तीको आ*क्रमणमा परी झापा बुद्धशान्ति गाउँपालिका–५ की ३४ वर्षीय कृष्णकुमारी श्रेष्ठको मृ*त्यु भएको छ।

हात्तीको आ*क्रमणबाट ग*म्भीर घा*इते भएकी श्रेष्ठको धुलबारीस्थित आम्दा अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको हो। शुक्रबार साँझ धुलाबारीबाट स्कुटरमा बुद्धशान्ति जाने क्रममा मंगलबारे चौक छेउमा हात्तीले उनलाई आ*क्रमण गरेको प्र*हरीले जनाएको छ।

२०७९ भाद्र १८, शनिबार प्रकाशित 0 Minutes 43 Views

ताजा समाचार