२०७९ आश्विन १० सोमबार

श्रीमतीको ह*त्यापछि आफ्नै पेटमा खु*कुरी प्र*हार ! छोराहरू घरमा थिएनन्, साली र बुहारीले रोक्न सकेनन्, आउँदा आमा र*हिनन् !

पोखरा । शुक्रबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १४ मा वि*भत्स घट*ना घटे*को छ । अमेरिकाबाट फर्किएकी श्रीमतीमाथि श्रीमानले खु*कुरी प्र*हार गरी वि*भत्स ‘ह*त्या’ गरेका छन् । प्र*हरीका अनुसार घ*टना बिहान ८ः२५ मा घ*टेको हो ।

तिज मनाउन ४४ वर्षीया विमला गुरुङ एक साताअघि मात्रै नेपाल आएकी थिइन् । घरमा छोरी नभएपनि विमलाका तीन छोरा थिए । तीनमध्ये जेठा छोराको चाहिँ विवाह भइसकेको छ । विवाह भइसकेको छोराबाट एउटा नाति पनि जन्मिसकेको छ । ४६ वर्षका श्रीमान लोकबहादुर पनि घरमा नै थिए ।

घरका परिवारबाहेक तिज मनाउन दिदीको घरमा आएकी विमलाकी बहिनी पनि सँगै थिइन् ।

तर, शुक्रबार बिहान जे घ*टना घ*ट्यो, त्यो घ*टनाबाट तीन छोराले आमा गु*माए, विमलाले दिदी गु*माइन् । घ*टना घ*टाउने उनकै भिनाजु लोकबहादुर थिए । तर, बुहारीले ससुरा र सालीले आफ्नै भिनाजुलाई रोक्ने प्रयास गरे तर, सकेनन् । बिहान पौने ८ बजेको कुरा हो । लोकबहादुर घरमा नै थिए । साली, बुहारी पनि घरमा नै थिए ।

अ*चानक गुरुङले साली र बुहारीलाई घरबाट बाहिर निकाले । त्यसपछि ढोका लगाए र भान्साकोठमा लागि श्रीमतीमाथि अन्धाधुन ‘खु*कुरी प्र*हार गरे’ । अनेक हारगुहार गरेपनि साली र बुहारीले ससुरालाई रो*क्न सकेनन् । उनीहरूकै अगाडि श्रीमतीको ‘ह*त्या’ गरे । त्यसपछि उनले आफैँमाथि खु*कुरी प्र*हार गरे ।

बुहारीको भनाइ उद्धृत गर्दै पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले भने, “मैले भागेर ज्या*न जोगाएँ । मलाई पनि धन्नै मा*रेनन् ।”

घरभित्रै एक नाबालक बच्चा बिरामी अवस्थामा थिए । बच्चालाई चाहिँ गुरुङले केही गरेनन् ।

लोकबहादुरले आफ्नै श्रीमतीको टाउकोमाथि कैयौँपटक ‘खु*कुरी प्र*हार गरे’, श्रीमतीको प्रा*ण उडेपछि आ*त्मह*त्याका लागि आफ्नै पेटमा खु*कुरी प्र*हार गरे । उनी अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा छन् । उनको अवस्था गम्भीर रहेपनि स्थिर छ ।

कास्की प्र*हरी प्रवक्ता प्र*हरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विमलामाथि खु*कुरी प्र*हार भएको तीन घन्टापछि बिहान ११ बजे उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृ*त घोषणा गरिएको थियो । पोस्टमार्टम भइसकेपनि उनको रिपोर्ट आएको छैन भने उनको श*व शुक्रबार साँझ घरमा नै लगिएको छ ।

वडाध्यक्ष कार्कीका अनुसार ७२ घण्टासम्म गुरुङको अवस्था हेर्नका लागि डाक्टरले सुझाव दिएका छन् । उनै वडाध्यक्षको टोलमा नै यो घ*टना भएको हो ।

घट*नाबारे उनीसँग लिएको जानकारी यस्तो छ :

मेरै टोलको आडैमा हो । लोकबहादुर गुरुङ ४६ वर्षका व्यक्ति हुन् । उनले आफ्नै श्रीमती जो, अमेरिकाबाट आएको सात दिन भएको थियो । बिहान पौने ८ बजे वि*भत्स तरिकाले ह*त्या गरेका रहेछन् । त्यहाँ पुगेर हेर्दा श्रीमतीको टाउकोमा दसौँपटक खु*कुरीले हा*नेको देखियो, श्रीमतीले रोक्ने प्रयास पनि गरिन् । तर, उनले प्र*हार गर्न छाडेनन् । श्रीमती प्रा*ण गइसकेपछि उनले आफ्नै पेटमा खुकु*रीले प्र*हार गरेका रहेछन् ।

त्यहाँको अवस्था र*क्ता*म्य छ । घरभित्रको किचेनमा यो घ*टना भएको हो । घरमा दुईजना पाहुना आएका रहेछन् । उनीहरूलाई बाहिर निकालेर ढोका लगाएर श्रीमतीमाथि प्र*हार भएको हो ।

पछि प्र*हरी आएर ढोका फो‍*र्‍यो । सुरुमा श्रीमतीलाई अस्पताल पठाइयो । तर, उहाँको ज्या*न बच्न सकेन । पछि भीमबहादुरलाई पनि अस्पताल लगियो । उनको पनि अवस्था गम्भीर छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

उनका तीन छोरा हुन् । तीमध्ये एकजना दुबई छन् । दुईवटा छोराको विवाह भएको छ । घ*टना हुने बेलामा चाहिँ एक छोरा घरमा थिएनन्, अर्का चाहिँ जिम गएका थिए ।

 

प्रह*री आइपुग्दा जिम गएको छोरा पनि आइपुगेका थिए । प्रह*री आएपछि ढोका फो*डेर हेर्दा उनको आफ्नै पेटमा पनि खुकुरी हानेका थिए । भान्साको भुइँ रगतले लतपत थियो ।

वडाध्यक्ष कार्कीका अनुसार गुरुङकी श्रीमती पछिल्लो १० वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् । घरको हेरचाह सबै श्रीमतीले नै गर्ने गर्थिन् । पछिल्लोपटक नेपाल आएको हप्तादिनमा नै बिहान गुरुङले ढोका लगाएर श्रीमतीमाथि खु*कुरी प्र*हार गरेर ह*त्या गरेपछि अहिले त्यहाँ स*न्नाटा छाएको छ ।

२०७९ भाद्र १८, शनिबार प्रकाशित 1 Minute 138 Views

ताजा समाचार