२०७९ आश्विन १० सोमबार

एकैपरिवारका तीनजनाको सामूहिक ह*त्याको कारण यस्तो रहेछ !

१७ भदौ, उदयपुर । उदयपुरमा भएको एकैपरिवारको तीनजनाको ह*त्या पछाडि सामान्य वि*वाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घ*टनामा संलग्न रहेको अभियोगमा प*क्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्र*हरीले ह*त्याको कारण सामान्य वि*वाद देखिएको बताएको हो ।

शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृ*त अवस्थामा भेटिएका थिए ।

जिल्ला प्र*हरी कार्यालय, उदयपुर स्रोतका अनुसार प*क्राउ परेका नरबहादुरले मृ*तक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बो*क्सी लागेको हुनसक्ने बताएपछि वि*वाद भएको देखिन्छ ।’

प्रह*रीका अनुसार नातेदार समेत रहेका नरबहादुरले श्रीमतीलाई बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मु*द्दा लाइदिन्छु भन्दै थ*र्काउन थाल्यो’, नरबहादुरको बयान छ, ‘त्यसपछि घाँस का*ट्न लिएर गएको खु*कुरीले हानेँ ।’

उनीहरुबीच अरु कुनै रिसिइबी पनि थियो कि भन्ने बारे प्र*हरीले विस्तृत अनुसन्धान गरिरहेको छ । तर प्रारम्भिक सोधपुछमा घ*टनाको कारण यही देखिएको छ ।

प्रह*रीका अनुसार उनले जंगलबाट घाँस का*ट्न लगेको खु*कुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेका थिए । त्यसबेला उनी कुलोबाट खेतमा पानी लगाउँदै थिए । श्रीमती पनि खोला छेऊ थिइन् । श्रीमान्को ह*त्यापछि उनले श्रीमती सरितालाई पनि ह*त्या गरेको पाइएको प्रह*रीले जनाएको छ ।

पछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खु*कुरी प्र*हार गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । तीनैजनाको श*व हेर्दा धेरै पटक खु*कुरी हा*निएको देखिएको प्रह*री बताउँछ । श*वलाई पोष्टमार्टमका लागि पठाउने तयारी छ ।

विस्तृत अनुसन्धान जारी रहेको प्रह*रीले जनाएको छ ।

२०७९ भाद्र १८, शनिबार प्रकाशित 0 Minutes 30 Views

ताजा समाचार