२०७९ आश्विन १० सोमबार

उदयपुर घ*टना : भाग्दै गर्दा खु*कुरीसहित समातिए ह*त्यामा संलग्न बस्नेत

उदयपुर घ*टना : भाग्दै गर्दा खु*कुरीसहित समातिए ह*त्यामा संलग्न बस्नेत

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा प*क्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको ह*त्या गरेर भाग्दै गरेका उनलाई प्र*हरीले गए राति प*क्राउ गरेको हो ।

शुक्रबार दिउँसो पारिवारिक वि*वाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको ह*त्या गरिएको थियो ।

तीनैजनालाई नरबहादुरले खु*कुरी प्र*हार गरी ह*त्या गरेका थिए । मृ*तक सरिता नरबहादुरकी श्रीमती तथा सुजन छोरा हुन् । ह*त्यापछि नरबहादुर फ*रार भएका थिए ।

जिल्ला प्र*हरी कार्यलयका सूचना अधिकारी प्रह*री नायब उपरीक्षक राकेशकुमार शोदारका अनुसार घ*टना लगत्तै इलाका प्रह*री कार्यालय बेलका रामपुरको टोली परिचालन गरिएको थियो । उनलाई बेलका–६ बरबोट नजिकैको जङ्गलबाट खुकु*रीसहित पक्रा*उ गरिएको हो ।

नरबहादुरको बयान लिने कार्य भइरहेको र ह*त्याको कारण चाँडै खुल्ने प्र*हरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए । तीनै जनाको श*व परीक्षणका लागि सुनसरीस्थित विपी मेमोरियल अस्पताल लगिएको छ ।


 

२०७९ भाद्र १८, शनिबार प्रकाशित 1 Minute 17 Views

ताजा समाचार