२०७९ चैत्र १५ बुधबार

सर्पले ड*सेर महिला स्वयम्सेविकाको मृ*त्यु…. मनमा दया भए Rip लेख्नुहोला ।

सर्पले ड*सेर महिला स्वयम्सेविकाको मृ*त्यु…. मनमा दया भए Rip लेख्नुहोला ।

झापामा वि’षालु स’र्पको ड’साईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृ’त्यु भएको छ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर–११ मा सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत रुपा मैनालीको गएराति मृ’त्यु भएको हो । घरमा नै उनलाई स*र्पले ड*सेको थियो ।

मैनालीलाई करिव चार महिनाअघि पनि गोमन स*र्पले ड*सेको थियो । उपचारपछि सामान्य जीवनमा फर्किएर सामाजिक स्वास्थ्य सेवामा सक्रिय मैनालीलाई दोस्रो पटक स*र्पले ड*सेको हो ।

उनलाइ तत्काल अस्पताल लगिए पनि बचाउन नसकिएको परिवारिक स्रोतले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

२०७९ भाद्र १८, शनिबार प्रकाशित 1 Minute 85 Views

ताजा समाचार