२०७९ चैत्र १५ बुधबार

विदेश जान हिँडेका गिरी एयरपोर्टमा प्र*हरीबाट कु*टिए, जहाज पनि छुट्यो

कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरी प्र*हरीबाट कु*टिएका छन् । धनगढीको गेटा विमानस्थमा गिरीमाथि हात*पात भएको हो ।  उनको आँखामा चो*ट लागेको छ ।

वैदेशिक रोजगारका लागि धनगढीबाट काठमाडौं जान लागेका गिरीलाई एयरपोर्टमा रहेका प्रहरीले हा*तपात गरेका हुन् । उनी १२ बजेको श्री एयरलाइन्सको विमानबाट काठमाडौं जान लागेका थिए ।

गिरीका अनुसार आफूले साथमा पाँच लाख नगद बोकेका थिए । प्र*हरीले पैसा लैजान नदिएपछि उनको जहाज पनि छुटेको छ । ‘आफन्तलाई पैसा दिन बोलाउँदाबोलाउँदै जहाज छुट्यो । साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रह*रीको समूहले ए*क्कासि मलाई कु*टपिट गर्‍यो’ गिरीले भने ।

गिरीका अनुसार सुरुमा वरिष्ठ प्र*हरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले कु*टपिट गरेका हुन् ।

‘त्यसपछि अरू प्रह*रीले पनि कु*टपिट गरे । मलाई श्री एयरलाइन्सको काउन्टरबाट कु*टपिट गरेर टर्मिनल भवनबाहिर रहेको प्र*हरी इन्चार्जको कोठामा लगेर पनि कु*टियो । कुटेको कुरा बाहिर भनेपछि जे*ल हा*ल्ने ध*म्की दिएका छन् । मलाई प्र*हरीलाई गा*ली गरेको भनेर कु*टे, मैले गा*ली गरेको छैन, सिसिटिभी फुटेजमा हेरे पनि हुन्छ’ गिरीले भने ।
कैलालीका प्र*हरी प्रमुख, प्र*हरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कसैलाई पनि कु*ट्न नपाइने बताएका छन् । उनले आफूले घ*टनाबाट जानकारी लिइरहेको बताए । उनले गल्ती* गर्नेमाथि कारबाही हुने पनि बताए । ‘घट*नाबारे जानकारी लिइरहेको छु । गल्ती* गर्ने प्रह*रीलाई नियमावलीअनुसार का*रबाही हुन्छ’ राठौरले भने ।

२०७९ भाद्र १८, शनिबार प्रकाशित 1 Minute 5204 Views

ताजा समाचार