
काठमाडौं महानगर’पालिका नगर प्र’हरी बलको प्रमुखको जिम्मे’वारी नगर प्रहरी उप’रीक्षक राजु’नाथ पाण्डेलाई मिलेको छ । उहाँले सो कार्यभार सम्हाल्नु भएको हो ।
भदौ २ गतेको निर्णय’अनुसार उहाँले भदौ ५ गतेबाट पदब’हाली गर्नु’भएको महानगरले जानकारी गराएको छ । पदबहाली लगत्तै उहाँले सहरी सुव्य’वस्थापनका लागि नगर प्रह’रीहरुलाई व्रिफिङ् गर्नुभयो ।
काठ’माडौंका मेयर बालेन्द्र शाहले महा’नगरपालिकाको नगर प्र’हरी प्रमुखको जिम्मे’वारीमा रहनु भएका नगर’प्रहरी उपरीक्षक(एसपी)धनपति सापकोटा’लाई हटाएर एसपी पाण्डे’लाई जिम्मे’वारी दिनु भएको हो ।
काठमाडौं महानगर’पालिकाका सह–प्रवक्ता महेश काफ्लेका अनुसार निय’मित प्रकृया अनुसार (एसपी) धनपति साप,कोटा लाई परिवर्तन गरिएको हो ।पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँको २०७७ सालमा नगर प्रहरी नायव उपरी’क्षकबाट नगर प्रहरी उपरी’क्षकमा पदोन्नति भयो ।
२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठ’माडौं महा’नगरपालिका कर्मचारी समा’योजन ऐन—२०७७’ को व्यवस्थाबाट समा’योजन हुने क्रममा उहाँको पदोन्नति भएको हो । – जनबोली