२०७९ आश्विन २१ शुक्रबार

चो*रले कयौँ पटक प्रयास गर्दापनि चो*र्न नसकेको ब*हुमु*ल्य दाहिने शं*ख देख्ने बित्तिकै ॐ लेखेर शेयर गर्नुहोस्

चो*रले कयौँ पटक प्रयास गर्दापनि चो*र्न नसकेको बहु*मुल्य दाहिने शं*ख देख्ने बित्तिकै ॐ लेखेर शेयर गर्नुहोस्

जुम्लाको चन्दननाथ मन्दिर विश्व हिन्दू जगतका लागि अति नै पवित्र मानिन्छ । यहाँ बाट एउटा रह*स्यमय घ*टना भएको छ। यहाँ रहेको अति ब*हुमुल्य र दु*र्लभ दाहिने शं*क जुन तस्विरमा

देख्दा मात्रपनि ठूलो भाग्य खुल्ने विश्वास छ यसलाई बारम्बार चो*री गर्ने प्रयास भयो।

केही चो*रले त उठाउनै सकेनन्। केही चो*रेरपनि राख्न सकेनन् । चो*री भएको एक थान बहुमूल्य दाहीने शं*ख चार वर्षपछि भेटिएको छ । वि।सं। २०७३ मंसिर ११ गते चो*री भएका मू*र्तिको अनुसन्धानको क्रममा प्रह*रीले दाहीने शं*ख भेटाएको हो ।

तीन दिन अघि दुई थान मूर्तिसहित प*क्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शंख फेला पारेको जिल्ला प्र*हरी कार्यालय जुम्लाका प्रमुख प्रह*री नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

रोचक त यो छ की त्यो शं*ख उनीहरुले घरमा राख्नै सकेनन् । घरभित्र राख्न खोज्दा त्यसको शक्तिले बारम्बार बाहिर नै धकेलेपछि ओडारमा लगेर राखेका थिए ।मू*र्ति चो*रीको आरोपमा प*क्राउ परेका एक व्यक्तिको सहयोगमा शं*ख लुकाएको स्थान पत्ता लगायौँ।

प्र*हरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने श*ङ्ख भेटियो । यो निक्कै दुर्ल*भ मानिन्छ ।

२०७९ भाद्र १९, आईतवार प्रकाशित 0 Minutes 141 Views

ताजा समाचार