२०८० जेष्ठ १९ शुक्रबार

कक्षा १२ की किशोरीद्धारा आ*त्म*ह*त्या : सु*सा*इड नोट पढ्दा प्र*हरी नै झ*स्कियो

काठमाडौं । कक्षा १२ मा अध्ययनरत एक युवतीले आ*त्म*ह*त्या गरेकी छिन् । गाउँकै युवाको क्रियाकलापबाट दि*क्क भएर एक युवतीले उक्त बाटो रोजेकी हुन् ।

भारत, उत्तर प्रदेश, बाँदा जिल्लामा कक्षा १२ मा अध्ययनरत एक छात्राले घरमा झु*ण्डिएर आ*त्म*ह*त्या गरेकी छन् ।

श*व नजिकै दुई पृष्ठको सु*साइड नोट फे*ला परेको छ । त्यसमा उनले एक युवकको नाम खुलाउदै उसको ह*र्कत र ब्ल्याकमेलिङबाट दि*क्क भएर आ*त्मह*त्या रोजेको बताइएको छ ।

प्रहरीले सम्पूर्ण घ*टना र सु*साइड नोटबारे अनुसन्धान गरिरहेको छ । हालसम्म आरोपी युवा प*क्राउ परेका छैनन् । घ*टना कोतवाली क्षेत्रको कर्बई गाउँको हो । १९ वर्षीया रोशनी रामप्रसाद गाउँको कलेजमा कक्षा १२ मा पढ्दै थिइन् ।

आइतबार साँझ उनले कोठामा ताला लगाएर नायलनको डो*रीले बाँ*धेर फाँ*सीमा झु*ण्डिएको खुलेको छ । केही समयपछि कान्छो भाइले ढोका खोल्न चाहे तर बन्द थियो ।

ह*तार ह*तार ढोका खोल्दा रोशनी झु*ण्डिएकी थिइन् । उनको मृ*त्यु भइसकेको थियो । यसैबीच गाउँमा प्र*हरी पुग्यो । प्र*हरी सहायक निरीक्षक भूपेन्द्र सिंहले कोठामा छानबिन गर्दा दुई पृष्ठको सु*साइड नोट फे*ला परेको बताए ।

दिदीलाई सम्बोधन गरेको चिठ्ठीमा गाउँकै एक युवकले उनलाई ब्ल्याकमेल गरेर दु*व्र्यवहार गरेको उल्लेख छ । सु*साइड नोटको अन्त्यमा रगतले आमाको ख्याल राख्नु पनि लेखिएको थियो ।

प्र*हरीले श*वलाई नियन्त्रणमा लिएर पोष्ट*मा*र्टमका लागि पठाएको छ । रोशनीलाई कलेज जाने क्रममा गाउँका युवाले दुव्र्य*वहार गर्ने गरेको मृ*तकका भाइले बताए । मृ*तक रोशनी चार दिदीबहिनीमध्ये कान्छी थिइन् ।

घ*टनाको समयमा आमा पालरा गाउँ गएकी थिइन् । नगर अधिकारी राकेशकुमार सिंहले सु*साइड नोटमा युवकलाई आ*रोप लगाइएको बताए ।

सोही नोटलाई लिएर मु*द्दा दर्ता गरिनेछ । उनका अनुसार पोष्ट*मार्टम रिपोर्ट पनि आउन बाँकी छ । छानबिन पछि अर्को कार*बाही हुन्छ । उनले पत्रमा लेखेकी छिन्, ‘गुडिया म तिमीकहाँ आएर सबै कुरा बताउन चाहन्थें ।

मसँग के गरिरहेको छ । कृपया मलाई माफ गर । म तिमीलाई जिउँदै छो*ड्दै छु । मैले सरलाई भने–मलाई ब्ल्याकमेल गर्दैछ । तर मलाई के भइरहेको छ म तिनीहरूलाई कसरी भनूँ ? सरले मलाई गलत सिकाउनु भएन । सधैं राम्रो सिकाउनुभयो । मैले पनि त्यही गरेँ ।

म के गरूँ । मसँग म*र्नु बाहेक अरु कुनै उपाय थिएन ।’ यसबाहेक सु*साइड नोटको अ*न्त्य*मा रग*तले ठूला अक्षरमा लेखिएको छ, ‘आमाको ख्याल राख्नु ।’

सु*साइड नोटमा मृ*तक छात्राले आफूलाई गाउँका युवाले दुः*ख दिएको कुरा लेखेकी छिन् । तर आफन्तले रोशनीले युवकको ह*र्कत सहेर लामो समय बसेको बताएका छन् ।

यस सम्बन्धमा उनले कसैसँग कुरा नगरेको परिवारको दा*बी छ । प्र*हरीलाई खबर पनि गरिनन् । तर लामो समयपछि परिवारले थाहा पायो । त्यसपछि युवकलाई सुधार गर्न अर्को परिवारलाई निर्देशन दिइएको थियो । तर पनि मानेनन् । यो कुरा मृ*तकका भाइले पनि स्वीकार गरेका छन् ।

२०७९ भाद्र १९, आईतवार प्रकाशित 0 Minutes 72 Views