२०७९ आश्विन २१ शुक्रबार

कञ्चनपुरमा च*ट्याङ लाग्दा दम्पतीको मृ*त्यु

कञ्चनपुरमा च*ट्याङ लागेर दम्प*तीको मृ*त्यु भएको छ।

आइतबार साँझ ५ बजे कृष्णपुर नगरपालिका–७ का दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको मृ*त्यु भएको प्र*हरीले जनाएको छ।

उनीहरू माछा मा*रेर फर्किँदै थिए।

सोहीक्रममा एक्का*सी पानी परेपछि मोटरसाइकल रोकेर रूखको ओत लागेका थिए।

रूखमा परेको च*ट्याङ उनीहरूलाई लाग्दा मृ*त्यु भएको प्र*हरीले जनाएको छ।

याे पनि पढ्नुहाेला ।

काठमाडौं । प्र*हरीले काठमाडौंमा स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रुपियाँसहित एक जनालाई प*क्राउ गरेको छ ।

 

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपियाँसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ बस्ने २२ वर्षीय टीकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रह*रीले पक्रा*उ गरेको जनाएको छ ।

प्र*हरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई नगदसहित फेला पारी प*क्राउ गरेको हो ।

२०७९ भाद्र १९, आईतवार प्रकाशित 1 Minute 40 Views

ताजा समाचार