
काठमाडौं,१९ भदौ । बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका तीन जनाको ह*त्या गरेको अभियोगमा प*क्राउ परेका युवकलाई आज प्रह*रीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गरेर ४० वर्षीय नर बहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।
एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको धा*रिलो ह*तियार खु*कुरी प्र*हार गरी ह*त्या गरेको अभियोगमा सोही ठाउँ बस्ने नर बहादुर शुक्रबार दिउँसो प*क्राउ गरेको थियो ।
सोही ठाउँस्थित दिलुटार वादिम खोलामा नर बहादुरले खु*कुरी प्र*हार गर्दा तीनै जनाको घ*टनास्थलमै मृ*त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्र*हरी कार्यालय उदयपुर, ईलाका प्र*हरी कार्यालय रामपुर ठोक्सिला र ईलाका प्र*हरी कार्यालय बेल्टारबाट खटिएको प्र*हरीले उनलाई प*क्राउ गरेको हो ।
ह*त्याआ*रोपी बस्नेतलाई ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्या*नसम्बिनध क*सुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
यस सम्बन्धमा प्र*हरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।