
दाङ — जब*र्ज*स्ती क*रणी मु*द्दामा अ*दालतबाट दो*षी ठ*हर भई फ*रार रहेका एक अभियुक्त १३ वर्षपछि प*क्राउ परेका छन् ।
शान्तिनगर गाउँपालिका १ का ३६ वर्षीय देवबहादुर डाँगीलाई घरमै लु*कीछि*पी बसिरहेको अवस्थामा शनिबार प*क्राउ गरेको जिल्ला प्रहरी प्र*वक्ता डीएसपी राजनकुमार गौतमले बताए ।
डाँगीलाई जिल्ला अ*दालतले २०६६ फागुन १२ गते ज*बर्ज*स्ती करणी मु*द्दामा दो*षी ठहर गरी ५ वर्ष कै*द स*जाय तोकेको थियो । डाँगीलाई आइतबार जिल्ला अ*दालत घोराहीमा पेस गरेको गौतमले जानकारी दिए ।
याे पनि पढ्नुहाेला ।
काठमाडौं । प्र*हरीले काठमाडौंमा स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रुपियाँसहित एक जनालाई प*क्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपियाँसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ बस्ने २२ वर्षीय टीकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रह*रीले पक्रा*उ गरेको जनाएको छ ।
प्र*हरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई नगदसहित फेला पारी प*क्राउ गरेको हो ।