
काठमाडौं ।
स्कुटरमा सवार एक महिलाको हा*त्तीको आ*क्रमणबाट मृ*त्यु भएको छ।
शुक्रबार साँझ ५ः४० बजेतिर थोप्लेबिरान सामुदायिक बन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी एक महिलाको हा*त्तीको आ क्रमणमा मृ*त्यु भएको हो ।
मेचीनगर–९ मा रहेको थोप्लेबिरानबाट बुद्धशान्ति–५ स्थित घर जाँदै गरेकी ३४ वर्षीया सम्झना श्रेष्ठको मृ*त्यु भएको हो । मृ*त्यु हुनेमा बुद्धशान्ति–५ की ३४ वर्षीया सम्झना श्रेष्ठ रहेको जिल्ला प्र*हरी कार्यालय झापाले जनाएको छ।
मे७प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अ*चानक देखापरेको हा*त्तीले आ क्रमण गरेर ग*म्भीर घा*इते बनाएको थियो। उनलाई उपचारका लागि आम्दा अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृ*त्यु भएको प्र*हरीले जनाएको छ।
यसअघि भदौ १४ गते बाह्रदशी–१ का ८० वर्षीय देबीबहादुर अधिकारीको पनि हा*त्तीको आ क्रमणमा मृ*त्यु भएको थियो। अधिकारी स्थानीय मनकामना सामुदायिक वनमा घाँस का*ट्न जाँदा सो घ*टना भएको थियो।