
जाजरकोट : ला*गूऔ*षध मु*द्दामा आठ वर्षदेखि फ*रार रहेकी जाजरकोटकी एक महिला प*क्राउ परेकी छिन्।
जिल्लाको नलगाड नगरपालिका-३ बस्ने ६७ वर्षीया ओमकुमारी थापालाई प्र*हरीले प*क्राउ गरेको हो।
ला*गूऔ*षध चरेश मुद्दामा जिल्ला अ*दालत बाँकेको २०७१ मंसिर २५ गते उनलाई एक वर्ष तीन महिना कै*द स*जाय तोकिएको थियो।
तर उनी फ*रार हुँदै आएकी थिइन्। गोप्य सुचनाका आधारमा इलाका प्र*हरी कार्यालय दल्लीबाट खटिएको प्रह*रीले घरमै लुकिछिपी बसेको अवस्थामा फे*ला पारेको थियो।
पक्रा*उ परेकी थापालाई जिल्ला अदा*लतमा उपस्थित गराई आइतबार नै अदा*लतको आदेशमा *का*रागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।