२०७९ आश्विन १० सोमबार

मोटरसाइकल दु*र्घटनामा परी नेपाल प्र*हरी र सशस्त्र प्र*हरीका दुई हवल्दारको मृ, त्यु… मनमा दया भए R*ip लेख्नुहोला ।

सुनसरी:कोशी गाउँपालिका–१ मा हिजाे मोटरसाइकल दु*र्घटनामा परी दुई प्रह*रीको मृ*त्यु भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मृ*त्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्र*हरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्र*हरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन्।

सुनसरीका प्र*हरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प

४४९२ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नंको पिकअप भ्यानले ठ*क्कर दिएको थियो। ठ*क्करबाट मोटरसाइकलमा सवार दुवै जनाको मृ*त्यु भएको हो।

चौधरीको घ*टनास्थलमा र गोजेवारको उ*पचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृ*त्यु भएको प्रह*रीले जनाएको छ।

चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए।

दुवैको श*व परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। ठ*क्कर दिने सवारीसाधनका चालक कोशी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्र*हरीले नियन्त्रणमा लिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ भाद्र २०, सोमबार प्रकाशित 0 Minutes 136 Views

ताजा समाचार