२०७९ आश्विन २१ शुक्रबार

पाकिस्तानमा रेल दु’र्घटना : उन्नाइसको मृ’त्यु

एजेन्सी । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दु’र्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्या*न गएको बताइएको छ ।यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा प*हिरो आएको छ ।

प*हिरोका कारण सडकमा क्ष*ति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दु*र्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि २४ जनाको ज्या*न गएको बताइएको छ ।यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।

बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घन्टामा १९ जनाको ज्या*न गएको र त्यस दुर्घ*टनामा नौ जना बालबालिका र अरु सात महिला पनि परेका जानकारी गराइएको छ ।भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्ष’ति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्या’न गएको छ भने अरु हजारौँ जना घा’इते भएका छन् ।

बाटो, विजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र प*हिरोले क्ष*ति पु¥याएको बताइएको छ ।पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र प*हिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ ।हिजोमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्या’न गएको छ भने अरु कैयौँ घा’इते भएका छन् ।

२०७९ भाद्र २०, सोमबार प्रकाशित 0 Minutes 46 Views

ताजा समाचार