२०७९ आश्विन २१ शुक्रबार

४ दिनपछि फेला पर्‍यो नदीमा बगेकी बालिकाको श*व

कञ्चनपुर : मोहना नदीमा नुहाउने क्रममा ४ दिनअघि बगेर बे*पत्ता भएकी कृष्णपुर नगरपालिका-५ पवित्रा बस्तीकी १० वर्षीया बालिका पूर्णिमा महराको श*व आज फेला परेको छ।

कृष्णपुर नगरपालिका-७ शान्तिपुरस्थित मोहना नदीमा बालिकाको श*व फेला परेको इलाका प्रह*री कार्यालय झलारीका प्र*हरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। बालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।

भदौ १७ गते मोहना नदीमा साथीहरूसँग नुहाउने क्रममा बालिका बगेर बेपत्ता भएकी थिइन्। स्थानीय बासिन्दाले बालिकाको श*व देखेपछि प्र*हरीलाई खबर गरेका थिए।

 

घरमा पालेको कुकु`रले टो’के’र २ हप्ताका बालकको मृ त्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलि`रहेको थियो । यस क्रममा कुकुरले बालक`लाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टा’उ’कोमा दाँ’त गा’डे’को थियो ।

आश्चर्यको कुरा कुकुर यसरी खेलि`रहेको बेला बालककी आमापनि त्यही कोठामा सोफामा सुति`रहेकी थिइन्। कुकुरले टो’के’र ग`म्भीर घा`इते भएका बालक रुबेन म्याकनल्टी`लाई तत्काल अस्पता`ल लगिएको थियो । २ हप्तापछि उपचा`रको क्रम`मा उनको मृ त्यु भयो ।

इङल्याण्डको याजलेमा भएको यो घ`टना २०१८ सेप्टेम्बरको हो । अहिले यो घटनाबारे अ`दाल`तमा सुनुवाइ भएको हो । अ`दालतमा मृत`क रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापर`वाही किन गरे भनेर सोधिएको थियो ।

द सनको एक रिपोर्टका अनुसार सुनुवाइमा यो कुराको पनि खुलासा भयो कि रुबेनका माता`पितालाई पहिलेनै केही सामाजिक कार्यकर्ताले बच्चा`लाई आफ्ना दुई कुकुरहरु फिजी र डोटीको साथमा एक्लै नछोड्न चेताव`नी दिएका थिए ।

१८ नोभेम्बर २०१८ का दिन एमी आफ्ना छोरा रुबेनको साथमा सोफामा सुतेकी थिइन् । डेनियल केही कामले घर`बाहिर गएका थिए । जब डेनियल घर आए त्यतिबेला उनले उनका छोरा`माथि उनले पालेको स्टेफेर्ड`शायर बुल टेरियर प्रजा€तिको कुकुर डोटीले आ’क्र’म’ण गरेको देखे ।

डेनियल`ले तत्काल ९९९ मा फोन गरेर नेशनल इमरजेन्सी रेस्पोन्स सर्भिसलाई यसबारे जान`कारी दिए । उनका अनुसार उनी घर पुग्दा उनका छोरा रोइ`रहेका थिए र टाउकोबाट र’ग’त आ’इ’र’हेको थियो ।

२०७९ भाद्र २०, सोमबार प्रकाशित 1 Minute 44 Views

ताजा समाचार