
स्याङ्जा : श्रीमानको कु*टाईबाट ग*म्भीर घाइ*ते भएकी ४२ वर्षीया मन्जु दमैको उपचारका क्रममा मृ*त्यु भएको छ। जिल्लाको पुतलीबजार नगरपालिका-८ स्थित घरमा ४० वर्षीय गोपाल दमैले भदौ १४ गते दिउँसो २ बजे उनलाई कु*टपि*ट गरेका थिए।
टाउकोमा ग*म्भीर चो*ट लागेपछि अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृ*त्यु भएको प्रह*रीले जनाएको छ।
ग*म्भीर घा*इते मन्जुलाई स्थानीयको सहयोगमा उपचारका लागि स्याङ्जा अस्पताल पुर्याइएको थियो। उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि मणीपाल अस्पताल पोखरा रिफर गरिएको थियो।
उपचारका क्रममा भोलीपल्ट भदौ १५ गते मृ*त्यु भएको र उनका श्रीमान् गोपाललाई १६ गते पक्रा*उ गरी कानुनी दायरामा ल्याइएको प्र*हरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। दमैलाई कर्तव्य ज्यान मु*द्दा दर्ता गरी म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रह*रीले जनाएको छ।