२०८० जेष्ठ १९ शुक्रबार

काबुल भएको वि*स्फोटमा रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृ*त्यु

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा भएको आ*त्मघा*ती ब*म आ*क्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृ*त्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन्।

सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृ*त्यु भएको प्र*हरीले जनाएको छ।

आ*क्रमणमा अन्य केही मानिस घा*इते भएका छन्। आक्र*मणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले जनाएको छ।

आ*क्रमणमा एक कू*टनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइ*ते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको छ। कन्सुलर शाखामा पुगेका आक्र*मणकारीलाई सुरक्षाकर्मीले गो*ली हा*नेको अधिकारीहरूले बताएका छन्।

सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि ह*मला गरेको यो पहिलो पटक हो। यसअघि तालिबानले सो ह*मलामा कम्तीमा १० जना घाइ*ते भएका जनाएको थियो।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित 0 Minutes 71 Views