२०८० जेष्ठ १९ शुक्रबार

स*र्पले ड*सेर छोरीको मृ*त्यु, आमा सि*किस्त

कञ्चनपुर । वि*षालु स*र्पको टो*काइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको आज मृ*त्यु भएको छ । जिल्ला प्र*हरी कार्यालय कञ्चनपुरका प्र*हरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फे*ला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृ*त्यु भएको बताइएको छ ।

श*व परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

मृ*तककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा स*र्पले ड*सेको थियो ।

महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको छ ।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित 0 Minutes 175 Views