२०८० जेष्ठ १९ शुक्रबार

चीनमा श*क्तिशा*ली भू*कम्प, ४६ जनाको मृ*त्यु

चीनमा श*क्तिशा*ली भू*कम्प, ४६ जनाको मृ*त्यु

काठमाडौँ, २१ भदौ । चीनमा गएको श*क्तिशा*ली भू*कम्पमा कम्तीमा ४६ जनाको मृ*त्यु भएको छ । दक्षिण पश्चिम चनिमा गएको ६.६ म्याग्निच्युडको भू*कम्प जाँदा अन्य केही घा*इते भएका छन् ।

सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भू*कम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भू*कम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा प*हिरो गएको छ ।

गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।

भू*कम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भू*कम्प नेटवर्क सेन्टरले जनाएको छ ।

सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूक*म्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृ*त्यु भएको बताएको छ । भूक*म्पपछि १६ जना हराइरहेका र ५० जना घा*इते भएका छन् ।

भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा प*हिरो गएको छ र प्र*भावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अ*वरुद्ध भएको थियो ।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित 0 Minutes 91 Views