२०७९ चैत्र १५ बुधबार

बहिनीलाई श्र*द्धाञ्जली दिन हुम्ला पुगे मुख्यमन्त्री शाही

सिमकोट – बहिनी याङ्की लामाको मृ*त्यु भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृहजिल्ला हुम्ला आइपुगेका छन्।

बहिनीलाई अन्तिम श्र*द्धान्जली दिन र शोकमा डुबेको परिवारलाई भेट्न उनी हुम्ला आइपुगेका हुन्।

कांग्रेस जिल्ला उपसभापति बसन्त रोकायाले मुख्यमन्त्री शाही बहिनीको मृ*त्यु भएपछि मंगलबार साँझ सुर्खेतबाट सिमकोट आइपुगेको जानकारी दिए।

लामाको बुधबार बौद्ध परम्पराअनुसार अन्तेष्टि गरिने छ। मृ*तक लामाका दुई छोरा, दुई छोरी र श्रीमान् रहेका छन्। लामा केही समयदेखि बिरामी थिइन्।

याे पनि पढ्नुहाेला ।

कञ्चनपुर । वि*षालु स*र्पको टो*काइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको आज मृ*त्यु भएको छ । जिल्ला प्र*हरी कार्यालय कञ्चनपुरका प्र*हरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फे*ला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृ*त्यु भएको बताइएको छ ।

श*व परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

मृ*तककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा स*र्पले ड*सेको थियो ।

महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको छ ।

२०७९ भाद्र २१, मंगलवार प्रकाशित 0 Minutes 96 Views

ताजा समाचार