२०७९ आश्विन १० सोमबार

ओ*भरटेक गर्दा दु*र्घटना, घट*नास्थलमै मोटरसाइकल चालकको मृ*त्यु

ओ*भरटेक गर्दा दु*र्घटना, घट*नास्थलमै मोटरसाइकल चालकको मृ*त्यु

इलामको रोङ गाउँपालिका ४ भालुझोडामा सवारी दु*र्घटनामा परी एक जना मोटरसाइकल चालकको घ*टनास्थलमै मृ*त्यु भएको छ । मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा सवार चालकको घट*नास्थलमै मृ*त्यु भएको हो ।

मृ*तकको पहिचान खुलेको छैन । मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घ*टना हुँदा मोटरसाइकल चालकको घट*नास्थलमै मृ*त्यु भएको हो ।

२०७९ भाद्र २२, बुधबार प्रकाशित 0 Minutes 40 Views

ताजा समाचार