२०७९ चैत्र १५ बुधबार

कारण भू*कम्पको बेला पनि भा*ग्न नपाएको भन्दै स्थानीयको आ*क्रोश

काठमाडौँ- भू*कम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूले को*भिड लक*डाउ*नका कारण अधिकारीहरुले आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आ*क्रोश पोखेका छन् ।

चेङ्दुका केही मानिसले ६.८ म्याग्निच्युडको भू*कम्प जाँदा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । भू*कम्पका कारण कम्तीमा ७४ जनाको ज्या*न गएको छ । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुको भनाइ छ ।

फेरि को*भिड फैलिएपछि सरकारले २ करोड १० लाख जनसंख्या भएको चेङ्दुमा ल*क*डाउन घोषणा गरिएको छ । चीनको को*भिड शून्य नीतिका कारण बारम्बार विभिन्न सहरमा लक*डाउन जारी हुने गरेको छ । स्थानीय बासिन्दाहरु यसको चपेटामा परेको बताइएको छ ।

एकजना स्थानीय बासिन्दाले भू*कम्पको धक्का महसुस गरेपछि आफू ३० तलाको भवनबाट तल झरेको तर प्रतिबन्धका कारण गेटबाट बाहिर निस्कन नपाएको गुनासो गरे ।

२०७९ भाद्र २२, बुधबार प्रकाशित 1 Minute 75 Views

ताजा समाचार