२०७९ आश्विन २१ शुक्रबार

कक्षा १२ को नतिजा प्रकाशित भयो तर नतिजा हेर्न उनी रहेनन्

नतिजा प्रकाशित भयो तर नतिजा हेर्न उनी रहेनन्: सुर्खेतको एक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएका उनले ३.७० GPA ल्याएर कर्णाली प्रदेशकै उत्कृष्ट द्वितीय हुन सफल भएका छन्।


उनले यो बिदामा सफल डाक्टर बनी सेवा गर्ने योजनाका साथ प्रवेश परिक्षाको तयारी गर्दै थिए तर उनले यो सफलताको क्षण भौतिक संसारमा साट्न पाएनन्।


उनले गत जेठ २७ गते जाजरकोट जाने क्रममा जिप दुर्घ,टनामा परेर आमासहित ज्यान गु,माउनु परेको थियो।

– रुटिन अफ नेपाल ब,न्द

२०७९ भाद्र २२, बुधबार प्रकाशित 1 Minute 40 Views

ताजा समाचार