२०७९ आश्विन १० सोमबार

दाङमा ट्रक दु*र्घटना हुँदा एक जनाको मृ*त्यु

२२ भदौ, दाङ । दाङमा ट्रक दु*र्घटना हुँदा एक जनाको मृ*त्यु भएको छ ।

मृ*त्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्र*हरीले जनाएको छ ।

उनको घ*टनास्थलमै मृ*त्यु भएको जिल्ला ट्राफिक प्रह*री कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए ।

ट्राफिक प्रह*री प्रमुख परियारका अनुसार घोराहीबाट भैसीको छा*ला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज (बुधबार) दिउँसो साढे १ बजे दु*र्घटनामा परेको हो ।

ट्रक ब्रे*क फे*ल भएर दु*र्घटना भएको उनले बताए । ट्रक प*ल्टिएपछि अहिले बाटो अ*बरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्र*हरी परिचालन गरिएको छ ।

२०७९ भाद्र २२, बुधबार प्रकाशित 0 Minutes 25 Views

ताजा समाचार