२०७९ आश्विन २१ शुक्रबार

जिरीमा बे*पत्ता पुरुष मृ*त फेला

दोलखाको जिरी नगरपालिकास्थित एक सातादेखि बे*पत्ता रहेका पुरुषको श*व फे*ला परेको छ । जिरी नगरपालिका–९ खर्क खोलामा उनको श*व फे*ला परेको प्रह*रीको भनाइ छ ।

एक सातादेखि बेप*त्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको श*व खोला किनारमा फे*ला परेको प्रह*रीको भनाइ छ ।

भदौ १६ गतेबाट बेप*त्ता भएका उनको श*व खोला किनारमा बुधबार अपराह्न बस्तुभाउ चराइरहेका स्थानीयले देखेपछि प्र*हरीलाई खबर गरेका थिए ।

२०७९ भाद्र २२, बुधबार प्रकाशित 0 Minutes 35 Views

ताजा समाचार