
पिडित बालिकाको बयान : सन्दीपले आफ्नो निजी कारमा दिनभर घुमाए र रातभर होटलमा लगेर ब*लात्कार गरे
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक नाबालिकालाई पटक पटक बला*त्कार गरेको आरोप लगाएकी छिन् । प्र*हरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध कि*टानी जा*हेरी दर्ता गर्दै पिडितले आफूलाई कप्तान लामिछानेले दुईपटक ब*लात्कार गरेको प्रह*री वृत्त गौशालामा बुझाइएको जा*हेरीमा उल्लेख छ ।
जिल्ला प्रह*री परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार पि*डित भनिएकी बालिका १७ वर्षकी छिन् । पि*डित बालिका आफ्ना एक साथीसँग गौशाला पुगेर प्र*हरीलाई सबै कुरा बताएसँगै प्र*हरीले तत्कालै जा*हेरी दर्ता गरेको बताइएको छ ।
काठमाडौंको एक कलेजमा अध्ययनरत पीडि*त युवती लामिछानेकी ‘फ्यान’ भएको मौकालाई दुरु*पयोग गर्दै लामिछानेले मौकाको फाइदा उठाएको युवतीको बयान सुन्दा त्यस्तो देखिन्छ एक प्रह*री अधिकारीले बताए । उपत्यका प्रह*री कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् ‘पी*डित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ , ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’
प्रह*रीका अनुसार सन्दीले केन्या उड्नु अघिल्लो दिन पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक ब*लात्कार गरेको आरोप ति युवतीले लगाएकी छिन् । विदेश उडनु अघिल्लो दिन आफ्नो निजी कारमा बानेश्वर आएर युवतीलार्य कारमा राखेर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर प टक पटक ब*लात्कार गरेको उनले प्र*हरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।
२५ वर्षका सन्दीपले होस्टलमा बस्दै आएकी ति युवतीलार्य सो रात होस्टल जान नदिई ज*बरजस्ती होटलमा राखेको उनको बयानका आधारमा अनुसन्धान सुरु गरेको छ । जा*हेरी परे लगत्तै प्र*हरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज संकलन कार्य थालेको छ । जसमा लामिछाने ५ भदौमा ती स्थानमा पी*डितसँग गएको देखिएको देखिएको छ ।