२०७९ चैत्र १५ बुधबार

पोखराको महेन्द्रपुलमा डो*जर च*ल्यो

पोखरा महानगरपालिकाले महेन्द्र पुल वरिपरिका सटर तथा केही घर डो*जर लगाएर भ*त्काएको छ । महानगरको आफ्नै स्वामित्वको जमिनमा रहेका केही सटर तथा घरमा डो*जर लगाइएको हो ।

महानगरपालिका प्रमुख धनराज आचार्य र पोखरा ९ का वडाध्यक्षसहितको टोलीको उपस्थितिमा आज बिहान ती घर तथा सटर भ*त्काइएको हो । महानगरपालिकाले ३५ दिने सूचना दिएर पसल ह*टाइएको दा*बी गरेको छ ।

२०५६ सालमा स्थापित पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएकाले भ*त्काइएको दाबी गरिएको छ । ग्यालरी रहेको भवनको भुईं तलाका सटर भाडामा दिइएको थियो ।
आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डो*जर लगाएको छ ।

मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोली नगर प्रह*री लिएर बिहीबार महेन्द्रपुलका घर तथा सटर भ*त्काउन गएको थियो । त्यहाँ बसेका पसलेहरूलाई हट्न यसअघि नै महानगरपालिकाले ३५ दिने सूचना दिएको थियो ।

त्यो म्याद २२ भदौमै सकियो । तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भ*त्काउने निर्णय भएको थियो ।

ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर,सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौँ राजस्व उठाउन बाँकी रहेको मेयर आचार्यले बताउनुभयो ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 0 Minutes 38 Views

ताजा समाचार