२०७९ आश्विन २१ शुक्रबार

जं*गली हा*त्तीको आ*तंक बढेपछि स्थानीय त्र*सित

महोत्तरी– चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जं*गली हा*त्तीको आतंक बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जं*गली हा*त्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन्  ।

तीनवटा जं*गली हा*त्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर बस्ती पसेका हुन् । आइतबार राति धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा सात घर भत्काएको हा*त्तीको समूहले सोमबार राति महोत्तरीको बर्दिबास-८ हा*त्तीलेटको फालाइन नजिक बस्तीका जितबहादुर योञ्जन, जयकिशुन महतो, बुद्धिमान स्याङ्दान र सोमबहादुर तामाङको घर भत्काएको हो । महोत्तरीको बर्दिबास र धनुषाको मिथिला चुरे काखका एकअर्कासँग सीमा जोडिएका नगर हुन् । त्यसैगरी बुधबारमात्र हा*त्तीको समूहले गौशाला-१२ को फालाइन नजिकको बस्तीमा दुईकोठे घर भत्काएको छ ।

पछिल्ला पाँच/छ वर्षयता बर्सेनि असोज-कात्तिकमा जं*गली हा*त्तीको आतंक चुरे काछका बासिन्दाले खेप्दै आएका छन् । यसपालि भने भदौ तेस्रो सातामै जं*गली हा*त्तीको जगजगी बढेको काछवासीको भनाइ छ । पछिल्ला पाँच वर्षयता बस्ती पस्ने हा*त्तीको सङ्ख्या तीनवटा नै हुने गरेका हुँदा उनै हा*त्ती बर्सेनि आएका हुनसक्ने पी*डितको अनुमान छ ।

एक साता पहिले चुरेपारिका सिन्धुली जिल्लाको दुधौली र कमलामाई नगर क्षेत्रका बस्तीमा पनि तीन सङ्ख्याकै हा*त्तीले बस्ती पसेर उत्पा*त मच्चाएका थिए । अहिले तीनै हा*त्ती चुरे कटेर यता झरेका बर्दिबास–३ कालापानीका नरबहादुर पुलामीले बताए । हा*त्तीले सधैँजसो मध्यरातपछि बस्ती पसेर उधुम मच्चाउने गरेका छन् ।

जंग*ली  हा*त्तीको निशानामा पातलो बस्ती भएका ठाउँका काठेघर पर्ने गरेका छन् । घर भत्काउनेबाहेक हा*त्तीले भखारी फो*र्ने र अन्न छ*रिदिने अनि केराका थाम उ*खेल्ने गरेको बर्दिबास-३ कालापानीका रामबहादुर थापाले बताए । हा*त्तीले धानबाली फाँडेर पनि नो*क्सान गर्ने गरेका छन् । रातको समयमा  मान्छेलाई नै आ*क्रमण गर्ने हुँदा चुरे काछका बासिन्दा अहिले हा*त्ती आ*तंकले त्र*सित छन् ।

अहिले इलाका प्र*हरी कार्यालय बर्दिबास र इलाका प्रह*री कार्यालय ढल्केबरले आपसी समन्वयमा हा*त्तीको गस्ती गरिरहिएको जनाएका छन् । इप्रका बर्दिबासका प्र*हरी नायब उपरीक्षक रवि रावलले वनक्षेत्रसँग जोडिएका हा*त्तीको सघन आवागमन हुँदै आएका बस्तीमा दुर्वतर्फबाट प्र*हरी गस्ती बढाइएको बताए । बस्ती पसेका हा*त्तीलाई राती राँको बालेर सामूहिक होह*ल्ला गरेपछि भने वन पस्ने गरेका प्र*हरीको विगत अनुभव छ ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 1 Minute 18 Views

ताजा समाचार