२०८० जेष्ठ १९ शुक्रबार

पल शाह प्र*करणबारे चित्त नबुझेका कुराहरु

पल शाह प्रकरणबारे चित्त नबुझेका कुराहरु
१. ब*लत्कारको आरोप प्रमाणित भएन सफाई दिइयो । तर बाल यौ*न दु*ब्र्यवहारको अर्को मु*द्धा स्थापित गरेर जे*ल स*जाय सुनाइयो । जसरी पनि फ*साउने जुक्ति लगाइयो । ब*लत्कार त गरेको रैनछ, तर अर्को मु*द्धा लगाएर भए पनि जे*ल हाल्दिम न त भनेर फैसला गरे जस्तो भयो ।
२. मु*द्धा जर्बजस्ति क*रणीको छ, फैसला आउँछ बाल यौ*न दु*ब्र्यवहारको । क*रणीको मु*द्धामै अ*दालत केन्द्रित हुनुपर्ने होइन् र ? क*रणी गरेको हो वा होइन् ? यतिमै फैसला गर्नुपर्ने होइन् ? जर्बजस्ति क*रणी प्रमाणित नहुने भएपछि अर्को कम्जोरी खोजेर पललाई जे*ल कोच्ने काम गरियो । यो निन्दनिय छ ।
३. पि*डित बालिकाले नै घ*टना भएको होइन् भनेपछि अ*दालतले जर्बजस्ति घ*टना भएकै हो भनेर पि*डित बालिकाको इज्जत लिलामि गरेको ठर्हछ । उनले घ*टना नै होइन् भनेपछि अ*दालतले बालिकाको इज्जतमा हिलो छयाप्ने काम गर्न अ*दालते पाउँछ ?
४. अदा*लतले पल शाहलाई भन्दा पनि पि*डित नाबालिकाको मनोविज्ञानसँग खेलबाड गरेको छ । बालिका सबैले चिनेकी अनुहार हुन्, उनले होइन् भन्दा भन्दै पनि अदा*लतले यौ*न दुब्र्य*वहार चाँही भएकै हो भनेर प्रमाणित गरेर गर्न खोजेको के हो ? इज्जतमा दाग लगाउन खोजेको हो ?
५. बालिका र बालिकाको परिवारलाई क्ष*तिपु*र्ती चाहिएकै छैन्, उनीहरुलाई छोरीको इज्जतमा दाग नलागोस भन्ने चाहेको छ , त्यो भनेको न्याय हो । तर अ*दालतको फैसलाले त बालिकालाई झनै पि*डित बनाएन र ? बालिका र उनको परिवार दाग नलागोस भन्ने चाहान्छन् तर अदा*लतले दाग लगाइदियो । के त्यो १० लाख रुपैँयाले नाबालिकाले अदा*लतले लगाइदिएको दाग धुन मिल्छ ? धोइन्छ ?
६. मलाई लाग्छ अब बालिकाले पल शाह विरुद्ध होइन्, अदा*लत विरुद्ध मुद्र्धा दर्ता गर्नुपर्छ । उनले होइन् भन्दा पनि, यौ*न दुब्र्य*वहार भएकै हो भनेर फैसला गर्ने अ*दालत के भगवान हो ? न्यायाधिश के भगवान हुन् ? नाबालिकाको इज्जतमा धावा बोल्ने अदा*लत नै सर्वोपरि हो त ?
७. न्यायाधिशले पब्लिक सेन्टिमेन्ट बुझेनन्, उनले पललाई सफाई दिएर मात्रै पनि जनताको नजरमा हिरो हुन सक्थे । तर उनी त भिलेन भए । यति धेरै प्रशंसकहरुको श्राप लाग्नेछ उनलाई । एउटा सोझो निर्दोष केटोलाई फसाएर के न्यायाधिशलाई निन्द्रा लाग्ला ? होइन भन्दा पनि यौ*न दुब्र्य*वहारसम्म चाँही गरेकै रहेछ नि भनेर फैसला गरेर एउटी छोरी चेलीको इज्जत माथि खेलबाड भएन र ?

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 0 Minutes 55 Views