
संक्र*मणबाट मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको मृत्यु* भएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए।
उनका अनुसार बालिकालाई एक हप्ताअघि अकस्मात ज्वरो आएको थियो। त्यसपछि भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर जाँच गर्दा बालिकामा डें*गी र स्क्रब-टाइफसको सं*क्रमण भएको रिपोर्ट आयो।
त्यो दिन उनलाई आफन्तले घर ल्याए पनि २१ गते उनलाई फेरि अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको बिहीबार मृ*त्यु भएको संयोजक ओझाले बताए।