२०७९ चैत्र १५ बुधबार

पाकिस्तानको क्वेटामा ग्रेनेड आ*क्रमण, सात जना घा*इते

पाकिस्तानको क्वेटामा ग्रेनेड आ*क्रमण, सात जना घा*इते
क्वेटा, भदाै २३ : बुधबार राति क्वेटाको खुरम-ए-दाद चोकमा अज्ञात मोटरसाइकल चालकहरूले ग्रेनेड प्र*हार गर्दा एक महिला र एक नाबालिग बालिका सहित कम्तीमा सात जना घा*इते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्र*हरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रि*नेड प्र*हार गरेपछि सात जना घा*इते भएको र तीमध्ये तीनजना गम्भी*र घा*इते रहेको  डनले रिपोर्ट गरेको छ। प्र*हरी र अन्य कानून प्रवर्तन निकायका कर्मचारीहरू विस्फो*टस्थलमा पुगेर घा*इतेहरूलाई सिभिल अस्पतालमा लगिएको  बताइएको छ। आ*क्रमणकारीहरू भने हालसम्म बेपत्ता* छन्।

‘हामीले आ*क्रमणकारी बारे अनुसन्धान गरिरहेका छौं,’ प्र*हरी अधिकारीहरूले भनेका छन्। डनका अनुसार कलानको इमामबारगाहको सुरक्षा गर्न खुरम-ए-दाद चोकमा फ्रन्टियर कोरको चेक पोस्ट पनि रहेको थियो।

पाकिस्तानमा हालैका दिनहरूमा यस किसिमका  आक्र*मण र अराजकताका थुप्रै  घ*टनाहरू सामना गरिरहेको छ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 1 Minute 52 Views

ताजा समाचार