२०७९ आश्विन २१ शुक्रबार

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निध*न

बेलायतकी महारानी एलिजाबेथको द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार नि*धन भएको छ ।

उनको स्कटल्याण्डको बालमोरलमा नि*धन भएको बीबीसीले जनाएको छ ।

समाचारमा बकिङ्घम प्यालेसले पनि महारानी एलिजाबेथ द्वितीयको बालमोरलमा नि*धन भएको पुष्टि गरेको उल्लेख छ । ७० वर्ष सिंहासनमा बसेकी उनको शासनकाललाई बेलायतमा सबैभन्दा लामो मानिन्छ ।

२०७९ भाद्र २४, शुक्रबार प्रकाशित 0 Minutes 24 Views

ताजा समाचार