
बेलायतकी महारानी एलिजाबेथको द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार नि*धन भएको छ ।
उनको स्कटल्याण्डको बालमोरलमा नि*धन भएको बीबीसीले जनाएको छ ।
समाचारमा बकिङ्घम प्यालेसले पनि महारानी एलिजाबेथ द्वितीयको बालमोरलमा नि*धन भएको पुष्टि गरेको उल्लेख छ । ७० वर्ष सिंहासनमा बसेकी उनको शासनकाललाई बेलायतमा सबैभन्दा लामो मानिन्छ ।
२०७९ भाद्र २४, शुक्रबार प्रकाशित
0 Minutes
125 Views