२०७९ आश्विन २१ शुक्रबार

सन्दिप लामिछाने प्रकरणमा यस्तो भयो खुलासा

भाद्र १ गते नगरकोट होटलमा बला*त्कार भएको मानिस

फेरी ५ गते दिनभर त्यहि बला*त्कारी सग किन घुम्न जान्छ ?

यदि केटीको इच्छा विपरित

एक पटक ब*लात्कार भएको हो भने

उक्त पुरुष सग त्यो केटीलाई ड*र हुन पर्ने हो

तर फेरी राती ११ बजेर ५५ मिनेटमा होटल किन छिरिन्छ ?

केटीको अभिभावक पनि त होलान नि ।

नाबालिक छोरी रातभर हराउदा नि नबोल्ने

हामी कस्तो सस्कार समाजमा रोप्दै छौ ?

होटलमा सिसि क्यामेरा त रहेछ नै

क्यामेरामा सन्दिपले जब*र्जस्ति घि*सार्दै लगेको छ कि

दुबै जना मस्किदै होटल छिरेको छ ?

फुटेज सार्वजनिक गरौ न ।

युरोपियन मुलुकमा १३-१६ वर्ष,

अस्ट्रेलिया, ईटाली, जर्मनी, पोर्चुगलमा १४ वर्ष,

एङ्गोला र फिलिपिन्समा १२ वर्ष, जापानमा १३ वर्ष,

नर्थ अमेरिकामा १५ वर्ष,

साउथ अमेकाको धेरै देशमा १४ वर्षलाई यौन हद वर्ष तोकिएको छ

तर नबुझेको कुरो

यौन सक्षमतालाई कानुनको धाराले मापन गर्ने कि

मेडिकल जाचले ?

मौसममा भएका परिवर्तन, हावापानी, खानपान,

व्यायाम आदीको कारण वास्तविक उमेर भन्दा छिटै

आजको बच्चा युवा अवस्थामा प्रवेश गरिरहेको छ ।

१७ वर्ष ३६४ दिनको हुदा नाबालिक

अनि १७ वर्ष ३६५ दिनको हुदा बालिक ।

यो विषय आफैमा सोचनिय हुन्छ ।

प्रेम पश्चातको यौ*न र जब*र्जस्ति गरिएको यौन ।

कसलाई बला*त्कार मान्ने ??

के बहस आवस्यक छैन र ??

यदि कानुनले नाबालिक उमेर भनेर तोकिएको व्यक्ती

प्रेममा परेर यौ*न सम्बन्धमा पर्दछ भने

यौन सम्पर्ककर्ता ब*लात्कारी ठहर्छ र

कानुनी सजायको हकदार हुन्छ भने

आफ्नो सन्तानको गतिविधि माथि निगरानी नगर्ने

अभिभावकलाई गैर जिम्मेवार ठानेर

तिनलाई नि कारबाहीको दायरामा ल्याउनु पर्छ ।

सन्तानलाई सस्कार दिने,

उनिहरूको गतिविधिमा निरिक्षण गर्ने काम कसको हो ?

बहस आवस्यक छ ।

२०७९ भाद्र २४, शुक्रबार प्रकाशित 1 Minute 30 Views

ताजा समाचार