२०८० जेष्ठ १९ शुक्रबार

विद्यालय हिँडेकी किशोरीको मोहना नदीमा श*व भेटियो

टीकापुर । कैलालीको मोहना नदीमा एक किशोरीको श*व फेला परेको छ । फेला धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्माको शुक्रबार बिहान मोहना नदीमा श*व फेला परेको हो ।

कैलालीको धनगढीबाट बेपत्ता भएकी शर्माको श*व फेला परेको प्र*हरीले जनाएको छ । सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्र*हरी टोली खटिएको थियो ।

खोज्ने क्रममा शुक्रबार उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो । उनले लगाएको ट्रयाकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्र*हरीले जनाएको छ । घ*ट्ना’bout प्र*हरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

२०७९ भाद्र २४, शुक्रबार प्रकाशित 1 Minute 72 Views