२०७९ आश्विन १० सोमबार

१३ वर्षीया छोरी ग’र्भवती भएपछि परिवारले सोधे, यो कस्को नासो हो ? ‘त्यसपछि छोरीले जे देखाइन’

१३ वर्षीया छोरी ग’र्भवती भएपछि परिवारले सोधे, यो कस्को नासो हो ? ‘त्यसपछि छोरीले जे देखाइन’

कञ्चनपुर । कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई करणी गरी ग*र्भवती बनाउने बुवालाई प*क्राउ गरी कारवाही अघि बढाएको छ।यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भ*वती बनाएको खबरपछि प*क्राउ गरी करणीमा मु*द्दा चलाइएको छ।

प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भ*वती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भने, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई यस्तो गर्दै आएको देखिन्छ ।”

प्रह*री स्रोतका अनुसार शुरुमा डर, त्रा*सले ती बालिकाले बुवाले गर्ने घ*टना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीय वासीमार्फत प्र*हरीमा त्यसको खबर पुग्यो।

बुवाले नै क*रणी गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्र*हरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घट*नाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्र*हरी नियन्त्रणमा छन् ।

पछिल्ला समय छोरी चेली, बालिकाहरु आफ्नै घरका पुरुषहरुको शिकार हुन थालेका धेरै घ*टनाहरु बाहिर आइरहेका छन् । यो कञ्चनपुरको घ’ट’ना एउटा नमुना घ’ट’ना मात्रै हो ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 1 Minute 63 Views

ताजा समाचार