२०७९ आश्विन १० सोमबार

काठमाण्डौँलाई म विश्वकै नमुना शहर बनाउछु तपाईँंहरुको साथ सदैव रहिरहोस ; बालेन शाह

काठमाण्डौँलाई म विश्वकै नमुना शहर बनाउछु तपाईँंहरुको साथ सदैव रहिरहोस ; बालेन शाह

काठमाण्डौँमा निर्वाचित मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालमा काठमाण्डौँ शहरलाई विश्वकै नमुना बनाउने दाबी गरेका छन् ।

विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउन अबको पाँच वर्ष आफ्ना भिजन र एजेण्डाहरु लागू गर्न लागि पर्ने उनले घोषणा गरे । काठमाण्डौँ महानगर हिजो पनि एउटै परिवारको रुपमा रहेको र

विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउन अबको पाँच वर्ष आफ्ना भिजन र एजेण्डाहरु लागू गर्न लागि पर्ने उनले घोषणा गरे । काठमाण्डौँ महानगर हिजो

पनि एउटै परिवारको रुपमा रहेको र

आज र भोली पनि त्यसरी नै रहने र सबैसँग सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए । बालेन शाहले आज विभिन्न

ठाँउमा धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि राखेका छन् । प्रमुख राजनीतिक दलका उम्मेद्धारलाई पराजीत गदै शाह आज मेयरमा बिजयी बनेका हुन् ।

यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला । अनि तपाईंको घर,गाउँ ,समाज वरिपरि केही घटनाहरु घटेमा खबर गर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं न्युज हेर्दै गर्नुहोला ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 0 Minutes 26 Views

ताजा समाचार