२०७९ आश्विन १० सोमबार

महिला राष्ट्रपति भएको देश 😢✌️कठै। पुरा पढ्नुहोस्

मेरो देश नेपाल🇳🇵

खै मेरो देशले कता मोड लिदै छ भनेर सोच्दा पनि अचम्म लाग्छ मलाइ । यहाँ न महिला सुरक्षित छन त न पुरुष नै सुरक्षित छन ।

हिजाका दिनहरुमा एउटा १० बर्ष को बालिका उखु घारी मा ब*लात्कार हुदा त्यसलाई छानबिन गरि पत्ता लगाएर का*र्वाही गर्नु त कता हो पत्ता लगाउन समेत सकेनन ,

एउटा १२ बर्ष कि नानी स्कुल गएर घर फर्किदा बला*त्कार हुन्छिन उनको ब*लात्कारी लाई कुनै सजाय दिन सकेनन, एउटि आगन मा खेलीरहेकी नानी लाई जङ्गल मा लागि बला*त्कार गरि ह*त्या हुदा समेत ह*त्या*रा लाई कुनै का*र्वाहि हुदैन यहाँ यस्ता थुप्रै घ*टना हरु ह*त्या, हिं*सा, ब*लात्कार जस्ता जघन्य अप*राध कहिले मकै बारिमा ब*लात्कार, कहिले उखु बारिमा ब*लात्कार, कहिले स्कुल बाट फर्किदा बला*त्कार,

कहिले खेलिरहेकी बच्चा लाई ब*लात्कार दिनानुदिन भै रहदा चाहिँ आँखा मा मोति बिन्दु भएको झै बस्ने मेरो देश का कानुन हातमा लिएका नालायक हरु आज एउटा पुरुष ले एउटा बैसले मात चढेर दिनभरी केटा को साथ घुमेर हिड्ने,

रात परेपछि आफ्नो घर नगएर होटल होटल मा रात बिताउने केटि को चाहिँ उजुरी दिएको केही समय मा नै उजुरी को ए*क्सन लिने कस्तो हो यो देश को कानुन ?

यदि तिमी एक्सन लिएर कार्वाही गर्न नै सक्छौ भने निर्मला पन्त बला*त्कार पछि ह*त्या गर्ने ह*त्यारा को लिउ , भागरथी ब*लात्कार पछि ह*त्या गर्ने ह*त्यारा को लिउ , यस्ता थुप्रै ह*त्या हिन्सा गर्ने ले जेल हाल मृत्यु दण्ड देउ यदि सक्दैनौ भने समझदारी मा होटेल होटेल गएर गरेको शारीरिक सम्बन्ध लाई बला*त्कार विरुद्ध को अपनाम नदेउ ।

#न्यायखोइतसरकार😢✌️❣️

महिला राष्ट्रपति भएको देश 😢✌️कठै।

बाट: https://www.facebook.com/profile.php?id=100084431891352

२०७९ भाद्र २५, शनिबार प्रकाशित 1 Minute 27 Views

ताजा समाचार