२०७९ आश्विन २१ शुक्रबार

सर्लाहीमा गोमन सर्पको डसाईबाट ३५ बर्षिय महिलाको मृ*त्यु

सर्लाहीमा गोमन सर्पको डसाईबाट ३५ बर्षिय महिलाको मृ*त्यु

बि*षालु स*र्पको ड*साईबाट सर्लाहीमा एक महिलाको ज्या*न गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसा*ईबाट ज्या*न गएको प्र*हरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार अबेर स*र्पले ड*सेको थियो ।

लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पु¥याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्या*न गएको जिल्ला प्रह*री कार्यलय सर्लाही जनाएको छ ।

मृ*तक महतोको श*व आफन्तले बुझेर लगेका र घ*टनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको स*र्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण संचालनमा नहुदा सर्पदंशका विमारीले अकालमै ज्या*न गु*माउनु पर्ने बाध्यता छ ।

जिल्लाको नवरपुरमा रहेको सर्पदंश उउपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको छैन् ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 0 Minutes 22 Views

ताजा समाचार