
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
मेषः ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मीठो खान पाइनेछ । बोलीको प्रभाव बढेर जानेछ । पुराना साथीहरुको सहयोग बढ्नेछ । साताको शुरुतिर भने स्वास्थ्यमा समस्या आउनेछ ।
बृषः बोलिको प्रभाव बढ्नेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । शुभ खबर पाइनेछ । कार्यमा सफलता मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ । आम्दानी बढेर जानेछ । गरेका कार्यमा सफलता मिल्नेछ । साताको मध्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
मिथुनः यात्राको अवसर मिल्नेछ भने मित्रहरुको सहयोग बढ्नेछ । रोजगारीका कामहरु सफल हुनेछन् । आयमा वृद्धि हुनेछ । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । ब्यारमा लाभ हुनेछ । साताको अन्त्यतिर भने आफन्तहरुबाट समस्या हुनेछ ।
कर्कटः पुरानो धन फिर्ता आउनेछ । भेटघाटको अवसर मिल्नेछ । आयमा वृद्धि हुनेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् । मित्रबाट सहयोग पनि मिल्नेछ । मन प्रसन्न रहनेछ भने साताको अन्त्यतिर भने आर्थिक समस्या आउनेछ ।
सिंहः विपरित लिङ्गी तथा मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । मीठो खान पाइनेछ । यात्रा गर्नुपर्ने देखिन्छ । आयमा वृद्धि हुनेछ । मनमा धेरै कुरा खेल्न सक्नेछन् । प्रेम प्रसङ्ग चल्नेछ । साताको शुरुतिर भने शत्रुहरुको उदय हुनेछ ।
कन्याः प्रेम प्रसङ्ग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । कुरा काट्नेले ठाउँ पाउने छन् । यात्रामा निस्कनुपर्नेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुँदा सतर्क रहनुहोला ।
तुलाः मान्यजनहरुबाट सहयोग मिल्नेछ । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । मित्र भेटले उत्साह बढ्नेछ । आयमा वृद्धि हुनेछ । साताको मध्यतिरका दिनहरुमा भने ब्यर्थै विवादको सामना गर्नुपर्नेछ ।
बृश्चिकः रोजगारीका अवसरहरु मिल्नेछन् । मित्रहरुबाट सहयोग मिल्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । शुभ खबरहरु प्राप्त हुनेछन् । यात्रामा निस्कनुपर्नेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । साताको मध्यतिर भने कार्यमा विलम्ब हुनुका साथै खर्च बढ्नेछ ।
धनुः प्रेम प्रसङ्गले मन हर्षित रहला । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । छोटो दुरीको यात्रा गर्न पाइनेछ । ब्यापार तथा जागीरमा लाभ हुनेछ । साताको शुरुतिर भने विवादको सामना गर्नुपर्नेछ ।
मकरः ब्यवसायमा लाभ हुनेछ । मीठो खान पाइनेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । पारिवारिक सहयोगले अधुरा कामहरु पूरा होलान् । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ ।
कुम्भः आफन्तहरुबाट सहयोग मिल्नेछ । मित्र तथा आफन्तको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । मनोरञ्जनको अवसर मिल्नेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
मिनः मीठो खान पाइनेछ । यात्रा गर्नुपर्ने देखिन्छ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ । तपाईको यो साता शुभ रहनेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
१ गते मङ्गलबार
(पश्चिम दिशाको साइत शुभ)
लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म
अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
२ गते बुधबार, पुत्रदा एकादशी ब्रत
(पूर्व दिशाको साइत शुभ)
लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म
शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
३ गते बिहिबार
(उत्तर र पूर्व दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
४ गते शुक्रबार
(पूर्व तथा दक्षिण दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म
शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
५ गते शनिबार, पूणर्िमा ब्रत
(दक्षिण दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
६ गते आइतबार, जनै पूणर्िमा, रक्षा बन्धन, क्वाटी खाने दिन, संस्कृत दिवस
(दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म
शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
७ गते सोमबार, गाइजात्रा
(दक्षिण तथा पश्चिम दिशाको साइत शुभ)
अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म
लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म