२०७९ चैत्र १५ बुधबार

बालबालिकालाई खेलाउना देखाउँदै गरेका एक युवा प*क्राउ

बालबालिकालाई खेलाउना देखाउँदै गरेका एक युवा प*क्राउ
बराहक्षेत्र ४ जम्टोकी स्थित बालाबालिकालाई खेलौना देखाउँदै फकाइरहेको एक युवा प*क्राउ खाएका छन्। अपरिचित व्यक्तिले गाउँका बालबालिकासित नजिक भइरहृको अवस्थामा गाउँलेहरुले प*क्राउ गरेका हुन्।
जम्टाेकी नजिक ब्यागमा केही खेलौना देखाउदै बालबालिका लाई फकाइरहेको देखेपछि स्थानीयले बालबालिका बे*चबि*खन गर्ने(बच्चा चो*र) को शङ्का गरि प*क्राउ गरिएको स्थानियले बताए। उक्त व्यक्तिलाई स्थानियले भरौल प्र*हरी चौकीमा सम्पर्क गरि जिम्मा लगाएका छन्।
उक्त व्यक्तिले भारतको लखनौ भनी आफ्नो परिचय खुलाएका छैन। गाउँदेखि सहर सम्मका बालबालिकाहरु अप*हरणमा परेका निकै घ*टना घ*टिरहेकाले श*ङ्कास्पद व्यक्तिलाई पक्रानु, सोध पुच्छ गर्नु हाम्रो कर्तव्य रहेकाले उक्त व्यक्तिलाई प*क्रिएको स्थानियले बताए।
उक्त व्यक्तिलाई भरौल प्र*हरी चौकीले नियन्त्रणमा लिएको छ ,सत्य तथ्य बुझेर मात्र उक्त व्यक्तिलाई छाड्ने वा कारवाहि गर्ने भन्ने कुरा भरौल प्र*हरी चौकीले जानकारी दिएको छ।विभिन्न भेषमा भारतबाट नेपाल भित्रेका र बालबालिकालाई फकाइफुल्याइ गरि लाने गरेको हुदा सचेत रहनु पर्ने देखिन्छ।

२०७९ भाद्र २७, सोमबार प्रकाशित 0 Minutes 53 Views

ताजा समाचार