२०७९ आश्विन २१ शुक्रबार

सामान्य विवादमै श्रीमतीको घाँ*टीमा क*से डोरी, गोदावरीको जंगलमा फाले

सामान्य विवा*दमै श्रीमतीको घाँ*टीमा क*से डोरी, गोदावरीको जंगलमा फाले

 

सामान्य विवा*दमै श्रीमतीको घाँ*टीमा कसे डो*री, गोदावरीको जंगलमा फा*ले

काठमाडौं । ललितपुर प्रहरलाई यही २६ भदौ विहानै फोन आयो । फोनमा भन्दै थियो, ‘फुल्चोकी जंगल छेउमा स*डेको अबस्थामा केटीको ला*स छ ।’ त्यसलगत्तै ललितपुर प्रह*री परिसरका प्र*हरी नायव उपरिक्षक दिपक भारतीको टोली त्यसतर्फ लागियो ।

 

टोली घट*नास्थल पुग्दा अ*र्धन*ग्न अबस्थामा महिलाको श*व थियो । श*व सडि*गलेको अबस्थामा थियो । अनुहार पहिचान गर्न नसक्ने अबस्थामा थियो । जंगलछेउमै ला*स लियो।

 

विहान मर्निङमा निस्किएकाहरुले ला*स देखिएको थियो । त्यसपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसपछि हल्ली खल्ली भईसकेको थियो । प्रहरी घट*नास्थल पुगे लगत्तै प्रहरीले अनुसन्धान थाल्यो । महिलाको पहिचान नभए पनि उनले लगाउने कपडाका कारण त्यहाँ हेर्न पुगेका मानिसहरुले पहिचान गरे ।

 

उनी ४७ वर्षीयाँ रुपा क्षेत्री भएको खुल्यो । उनको घर रौतहट हजारिया भएको खूल्यो । उनी ललितपुर–२९ हरिसिद्धि बस्ने गरेको पाईयो । प्रहरी टोली हरिसिद्धि पुग्यो । उनी बसेको कोठामा प्रहरीले पाईला टेक्यो।

 

कोठामा दोलखा भिमेश्वर–९ का ६३ वर्षिय घ्याल्मो लामा थिए । प्रहरीले शं*कास्पद रुपमा उनीमाथि सोधपुछ ग¥यो । सामान्य सोधपुछमै उनले ती महिलाको आफूले नै ह*त्या गरेको स्विकारे । उनले ती महिला आफ्नो श्रीमती रहेको समेत खुलायो।

 

यहि १६ भदौमा दिउँसो ३ वजेतिर हरिसिद्धिबाट गोदावरीतिर लागे । जंगल छेउमा बसे । त्यही बेला उनीहरु बीच वादविवाद यो । घ्याल्मोले रिसको झोँ*कमा घाँ*टीमा डो*रीले कसे । रुपा छटपट्टिईन् । निस्सासिएर रुपाले स्वास फेर्न सकेनन् । केही बेरपछि रुपाले हलचल गर्न छोडिन् । उनीले स्वास फेर्न छोडेपछि घ्याल्मो कोठामा गएर बसे ।

 

त्यस १० दिनपछि घ्ल्मो प्रहरीको प*ञ्जामा परे । उनी तुरुन्त प*क्रिए। हाल उनलाई वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भईरहेको छ । मृ*तक रुपमा घ्याल्मोका तेस्रो श्रीमती थिईन् ।

 

उनका पहिलो श्रीमती १२ वर्षअघि नै वितिसकेको बताईन्छ। उनको दोस्रो श्रीमती पनि छन् । २०७२ सालमा दोस्रो र हालको मृ*त*कलाई बिहे गरेको मा दोस्रो पत्नी भने गाउँमै रहेको खुलेको थियो।

२०७९ भाद्र २९, बुधबार प्रकाशित 1 Minute 32 Views

ताजा समाचार