२०७९ चैत्र १५ बुधबार

युक्रेनका राष्ट्रपतिको कार दु*र्घटना

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दु*र्घटनाग्रस्त भएको छ । सरकारका एक प्रवक्ताले संक्षिप्त बयानमा जनाएअनुसार राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठो*क्किएको हो ।

सर्गी निकिफोरोभ नाम गरेका ती प्रवक्ताले भने, ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिएको छ, कुनै गम्भीर चोट पाइएको छैन ।’

राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक भने घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अधिकारीहरुले दुर्घ*टनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घ*टना भएको छ ।

यु*द्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गइरहेको सवारी साधनसँग ठोक्किएको हो ।

जेलेन्स्की ठूलो चो*टपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दु*र्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई ग*म्भीर चो*ट नलागेको बताएका छन् ।

कारका चालकलाई तत्काल एम्बुलेन्सले अस्पताल पुर्‍याएकाले राष्ट्रपति जेलेन्स्की पनि घा*इते भएको अनुमान गरिएको छ । दुर्घ*टनाको विषयमा अनुसन्धान भईरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

२०७९ भाद्र ३०, बिहीबार प्रकाशित 0 Minutes 80 Views

ताजा समाचार