२०७९ चैत्र १५ बुधबार

मुक्तिनाथ विकास बैंकको ब्याजदर सार्वजनिक, कर्जाको ब्याज १७ प्रतिशतसम्म

मुक्तिनाथ विकास बैंकको ब्याजदर सार्वजनिक, कर्जाको ब्याज १७ प्रतिशतसम्म

facebook sharing button
twitter sharing buttonमुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १४ प्रतिशत ब्याज दिने छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ११.३९ प्रतिशत रहेको छ भने कर्जामा अधिकतम १७ प्रतिशत ब्याज लिने जनाएको छ ।

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित 0 Minutes 74 Views

ताजा समाचार