२०७९ आश्विन २१ शुक्रबार

ॐ करोडौमा एक भगवानको अवतार जन्म , दुई बच्चा एउटै शरिर, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो )

ॐ करोडौमा एक भगवानको अवतार जन्म , दुई बच्चा एउटै शरिर, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो )

ॐ करोडौमा एक भगवानको अवतार जन्म , दुई बच्चा एउटै शरिर, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो )

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा । जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

जसको पछिल्लो उदाहरण हो यि बालक जस्को दुई व्यक्ति देखिएपनि एउटै शरीर र दुइटा शरीर एकआपसमा जोडिए जस्तो देखिन्छ। यो एकदमै अनौठो र अद्भुत अवस्था र देख्दै आश्चर्यजनक थियो। यस्तो करोडौमा एकमा मात्रै देखिने गरेको तथ्यांकले बताउछ । कतिले यो अवस्थालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवान साथै राक्षसकोको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ । उक्त बच्चा भारतमा जन्मिएको बताइएको छ ।

२०७९ आश्विन १, शनिबार प्रकाशित 1 Minute 76 Views

ताजा समाचार