२०८० जेष्ठ १९ शुक्रबार

यो तस्बिरले देसको अबस्थालाइ गिज्याइ रहेको छ, बुढा गोरुहरुलाइ आराम गर्न पठाऔ- ज्वाला सङ्ग्रौला

ज्वाला सङ्ग्रौला भन्नू हुन्छ✍️👇️


डडेल्धुरामा सर्पले टोकेकी एक महिला लाई बोकेर टाढाको स्वास्थ चौकि लगिदै गरेको यो दर्दनाक दृश्य सत्ता स्वार्थमा लिप्त भएका छ्ली र कपटी सकुनि हरुले हेर्न जरुरि छ।


पाच पटक यो देसको प्रधानमन्त्री भैसकेका सेर बहादुर देउवाको जिल्ला हो यो। यो तस्बिरले देउवाको बिरासतको राजनितिलाइ सरेआम गिज्याइरहेको छ।


यो तस्वीरले डलेलधुराको मात्र होइन समस्त देसको अवस्थालाई गिज्याइरहेको छ।जनताको जीवन नछुने राजनिती के राजनिती? त्यो त गरिबको ढाडमा टेकेर देसको टाउकोमा बस्ने खेल सिबाय अरु केही होइन!


तथापि जनताहरु अझैपनी यस्तै बुढा गोरु पालेर दुधको आशामा छ्न! अब त मत परिवर्तन गरौ !! अब त काध खुइलिइसकेका बुढा गोरुहरुलाइ आराम गर्न पठाऔ। मन दुख्दैन यस्तो देख्दा?

२०७९ आश्विन २, आईतवार प्रकाशित 0 Minutes 107 Views